ABIRAL BAGDACHHA INDRAWATI
TV Serial Nepal Television
साहित्यकार रमेश विकलको लोकप्रिय उपन्यास "अविरल वग्दछ इन्द्रावती" को कथामा यो टेलिशृंखला निर्माण गरिएको हो। उपन्यासको कथाले २०३८_४० सालको परिवेशमा इन्द्रावती नदीको आसपास बसोबास गर्ने माझी र दनुवार समुदायले भोगेका पिडा व्यथालाई सशक्त रुपमा प्रस्तुत गरेको छ।
No episodes available yet.